१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

देउवा पक्षको बैठकमा शेखर पनि सहभागी

नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको बैठकमा डा शेखर कोइराला पनि सहभागी भएका छन् । आज केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकमा कोइराला पनि सहभागी भएका हुन् ।

पहिला बैठकमा नजाने तयारी भए पनि सबैले भागेर हुन्न जानुपर्छ भनेपछि कोइराला बैठकमा गएको उनको सचिवालयले जानकारी दिएको छ। बिहान ८ बजेका लागि बोलाइएको बैठक पौने १२ बजेदेखि सुरु भएको हो ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय