प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषदको बैठक

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषदको बैठक बोलाएका छन्।

उनले अहिले दिउँसो साढे ३ बजेका लागि बैठक बोलाएका हुन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्नेछ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय