
समाचार सारांश
Auto Generated by AI
- नेपाली कांग्रेसका संस्थापनइतर पक्षका नेताहरूले चाक्सीबारीमा छलफल गरेका छन्।
- प्रकाशमान सिंहको निवासमा भएको बैठकमा विभिन्न नेताहरूको उपस्थिति रहेको थियो।
- पार्टीलाई एकताबद्ध बनाउन बागमती प्रदेशस्तरीय कार्यकर्ता भेला गर्ने निर्णय गरिएको छ।
नेपाली कांग्रेसका संस्थापनइतर पक्षले काठमाडौंको चाक्सीबारीमा छलफल गरेका छन्।
नेता प्रकाशमान सिंह निवासमा भएको छलफलमा नेताहरू प्रकाशशरण महत, भीमसेनदास प्रधान, मोहनबहादुर बस्नेत, जितजंग बस्नेत, भक्तपुर सभापति दुर्लभ थापालगायत सहभागी थिए।
बुधबार भएको छलफलले बागमती प्रदेस्तरीय अगुवा कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ। छलफलले पार्टीलाई एकताबद्ध बनाउन काठमाडौंमा बागमती प्रदेश स्तरीय भेला गर्ने निर्णय गरेको हो।
