धादिङ केन्द्रविन्दु भएर भूकम्प

समाचार सारांश
Auto Generated by AI
  • बिहीबार बिहान धादिङको चराङ्गे फेदी केन्द्रविन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ।
  • भूकम्पको धक्का धादिङसहित आसपासका जिल्ला र काठमाडौं उपत्यकामा पनि महसुस गरिएको थियो।
  • हालसम्म यो भूकम्पबाट कुनै पनि प्रकारको मानवीय वा भौतिक क्षति भएको विवरण प्राप्त भएको छैन।

धादिङ जिल्लाको चराङ्गे फेदी आसपास केन्द्रविन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ११ः १४ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लाहरू र काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो । केन्द्रविन्दु धादिङको चराङ्गे फेदी रहेको यो भूकम्पबाट हालसम्म कुनै भौतिक वा मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय