बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

समाचार सारांश
Auto Generated by AI
  • जुम्लाका वडाध्यक्ष दत्त बहादुर बुढा बलात्कार आरोपमा पक्राउ परेका छन्।
  • वर्षीया युवतीले किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
  • अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाको अनुसन्धान भइरहेको छ।

बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ परेका छन्।

जुम्लाको पातारासी गाउँपालिका-५ का वडाध्यक्ष ४१ वर्षीय दत्त बहादुर बुढा बुधबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रवीनबाबु रेग्मीले जानकारी दिए।

२८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन्। ती युवतीले किटानी जाहेरी दिएपछि पक्राउ गरिएको डिएसपी‍ रेग्मीले जानकारी दिए।

बुधबार पक्राउ गरेर म्याद थपका लागि अदालत लगिएको थियो। अदालतबाट ५ दिनको म्याद थप भई अनुसन्धान अघि बढाइएको डिएसपी रेग्मी जानकारी दिए।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै: