
समाचार सारांश
Auto Generated by AI
- सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ।
- सरकारको निर्णयविरुद्ध आठ विद्यार्थी संगठनले अदालतमा रिट दायर गरेका थिए।
- अदालतले तत्कालका लागि सो निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश दिएको छ ।
विद्यार्थी संगठनहरु खारेज गर्ने वर्तमान सरकारको निर्णयविरुद्ध आठ विद्यार्थी संगठनले संयुक्तरुपमा दायर गरेको रिटमा सर्वोच्चले अल्पकालीन आदेश दिएको हो ।
