१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

लुम्बिनीको मुख्य न्यायधिवक्तामा बाँकेका ज्ञवाली

लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा बाँकेका तीर्थराज ज्ञवाली नियुक्त भएका छन् । मुख्यमन्त्री जोखबहादुर महराले मुख्य न्यायाधिवक्तामा बाँकेका अधिवक्ता तीर्थराज ज्ञवालीलाई नियुक्त गरेका हुन्।

बाँके नेपाल बार एशोसिएसनका जिल्ला उपाध्यक्ष ज्ञवाली २० वर्षदेखि अधिवक्ताको रूपमा काम गर्दै आएका छन्। मुख्य न्यायाधिवक्तामा नियुक्त भएका ज्ञवालीले पद तथा गोपनियताको सपथ ग्रहणपछि पदभार गरेका छन्।

उनी माओवादीको युद्धका बेला बाँकेबर्दिया जनसरकारको न्याय विभाग प्रमुख भएका थिए ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय