विश्वकप क्रिकेट : स्कटल्याण्डले नामिबियालाई हरायो

आईसीसी टी–२० विश्वकप क्रिकेटमा स्कटल्याण्डले नामिबियालाई ५ विकेटले हराएको छ। टस जितेरर पहिला ब्याटिङ्ग गरेको नामिबियाले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रन बनायो ।

१५६ रनको लक्ष्य स्कटल्याण्डले १८ ओभर ३ बलमा ५ विकेटको क्षतिमा भेट्टायो । जितसँगै स्कटल्याण्ड समूह बी को अङ्क तालिकाको शीर्ष स्थानमा उक्लेको छ भने नामिबिया तेस्रो स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय