१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

सान्या कपूरको डेब्यू फिल्म ‘तु या में’ को टिजर

बलिउड अभिनेता सञ्जय कपूरकी छोरी शनाया कपूर अभिनयमा डेब्यू गर्दैछिन्।

उनले फिल्म ‘तु या मे’ बाट अभिनयमा डेब्यू गर्न लागेकी हुन्। बुधबार फिल्मको टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरमा एक युवा र एक युवती जंगलको बीतमा मस्ती गरिरहेको देख्न सकिन्छ।

यो फिल्म प्रेम, भय र अस्तित्वको लडाईंमा आधारित छ। फिल्ममा अभिनेता आदर्श गौरवको मुख्य भूमिका छ।

बिजोय नाम्बियारले निर्देशन गरेको फिल्ममा आनन्द एल राय र बिजोय नाम्बियारको लगानी छ। यो फिल्म २०२६ मा रिलिज हुनेछ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय