१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

चेल्सी क्लब विश्वकपको उपाधि नजिक

इङ्लिस क्लब चेल्सी फिफा क्लब विश्वकपको उपाधि नजिक पुगेको छ। पहिलो सेमिफाइनलमा ब्राजिलियन क्लब फ्लुमिनेन्सेलाई पराजित गर्दै चेल्सी फाइनलमा पुगेको हो।

अमेरिकाको न्युजर्सी स्थित मेटलाइफ स्टेडियममा भएको खेलमा चेल्सी २-० गोलले विजयी भयो। चेल्सीको जितमा दुबै गोल जोआओ पेड्रोले गरे। ब्राजिलियन फरवार्ड पेड्रोले खेलको १८ र ५६ मिनेटमा गोल गरेका थिए।

अब उपाधिका लागि चेल्सीले स्पेनिस क्लब रियल म्याड्रिड र फ्रेन्च क्लब पिएसजी मध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ।पिएसजी र रियलबीचको दोस्रो सेमिफाइनल आज राति हुँदैछ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय