१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

एनभिए च्याम्पियनसिपको सेमिफाइनलमा हेल्प नेपालको प्रवेश

काठमाडौँमा जारी नवौँ महिला तथा पुरुष एनभिए च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ टिपटप हेल्प नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ।

बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलमा भएको खेलमा बुढानीलकण्ठलाई पहिलो सेटमा २५– १३ दोस्रो सेटमा २५– २३ र तेस्रो सेटमा २५– १८ ले पराजित गर्दै  सेमिफाइनल प्रवेश गरेको हो। काठमाडौँमा जारी सो भलिबल प्रतियोगिताको फाइनल खेल आउँदो शनिबार हुनेछ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय