प्युठानमा कांग्रेसको अग्रता

बिहीबार सम्पन्न निर्वाचनको मत गणनाको पछिल्लो नतिजा अनुसार प्युठानमा नेपाली कांग्रेसका डा. गोविन्द पोखरेलले अग्रता लिएका छन्।

७६६२ गणना हुँदा सदर मत ७३५७ मा डा. पोखरेलले २ हजार ९३३ मत ल्याएका छन्। रास्वपाका सुशान्त बौद्धिकले २ हजार २४७ मत प्राप्त गरेका छन्।

त्यसैगरी एमालेका सुर्य थापाले ८१४ मत ल्याउदै गर्दा जनमोर्चाका तिलक जिसीले ६९९ मत ल्याएका छन्।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय