आइपीएलः आइतबार दुई खेल हुँदै

समाचार सारांश
Auto Generated by AI
  • आज आइतबार आईपीएलमा दुईवटा रोमाञ्चक खेल हुँदैछन्।
  • दिउँसो लखनउ सुपर जाइन्ट र गुजरात टाइटन्स आमने–सामने हुनेछन्।
  • बेलुका मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच प्रतिस्पर्धा हुनेछ।

जारी इन्डियन प्रिमियर लिग (आइपीएल)मा आइतबार दुई खेल हुँदैछ।

आज हुने पहिलो खेलमा लखनउ सुपर जाइन्ट र गुजरात टाइटन्सले प्रतिस्पर्धा गर्दैछन्। सो खेल  नेपाली समय अनुसार दिउँसो ३ः ४५ बजेदेखि सुरु हुनेछ।

जारी आइपीएलमा लखनउले ३ खेलमा दुईमा जित र एक हार बेहोरेको छ। त्यस्तै गुजरातले ३ खेलमा एक जित र २ हार बेहोरेको छ।

आजै हुने अर्को खेलमा मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैंगलुरु आमने–सामने हुँदैछन्। मुम्बईस्थित वानखेडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजेदेखि सुरु हुनेछ।

जारी प्रतियोगितामा मुम्बईले २ खेल हारेको छ भने एक खेल जितेको छ। त्यस्तै साविक विजेता बैंगलुरुले २ खेलमा जित्दा एक खेलमा हार बेहोरेको छ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय