सुनको भाउ आज ५ सय रुपैयाँले घट्यो

  
सुनको भाउ आज ५ सय रुपैयाँले घट्यो

सुनको भाउ आज ५ सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलामा ९२ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय