आज पनि संसद्‍मा रास्वपाको अवरोध

आज बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवरोध गरेको छ। प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै रास्वपाका सांसदहरूले उठेर अवरोध गरेका हुन्।

उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनका क्रममा पनि संसद् अवरोध जारी राख्ने बताएका छन्। रास्वपाको आज बसेको बैठकले आन्दोलन जारी भएकाले आज पनि सं‌सद् अवरोधलाई जारी राख्ने निर्णय भएको बताएको छ।

विगत केही समयदेखि भिजिट भिसा प्रकरणमा रास्वपाले गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै आएको छ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय