महाधिवेशनको माग गर्दै सानेपामा नेविसंघको प्रदर्शन

नेपाली कांग्रेस निकट विद्यार्थी संगठन ने.वि.संघ महाधिवेशन पक्षधरले महाधिवेशनको माग गर्दै प्रदर्शन गरेको छ।

सोमबार नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा महाधिवेशन पक्षधरले प्रदर्शन गरेका हुन्।

उनीहरुले महाधिवेशन कहिले भनी प्रश्न गर्दै कालो लुगा र कालो मास्क लगाएर प्रदर्शन गरेका छन्।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय