१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

२०२५ को जुलाईसम्म धेरै कमाउने ५ नेपाली फिल्म

सन् २०२५ मा प्रदर्शनमा आएका ५ नेपाली फिल्मको ‘लाइफटाइम कलेक्सन’ सार्वजनिक भएको छ । घरेलु बक्सअफिसमा सर्वाधिक कमाइ गर्ने यी शीर्ष ५ फिल्म हुन् ।

फिल्म ‘ऊनको स्वीटर’ यो अंग्रेजी वर्षमा सर्वाधिक कलेक्सन गर्ने नेपाली फिल्म बनेको छ । सूचीमा अञ्जिला, लाज शरणम्, पिताम्बर र होस्टेल ३ पनि समावेश छन् ।

बक्सअफिस डेटाअनुसार यस्तो छ सन् २०२५ को जुलाईसम्म सर्वाधिक धेरै कमाउने ५ नेपाली फिल्मको लाइफटाइम कलेक्सन :

१) उनको स्वीटर : ११ करोड ३४ लाख नेरु ग्रस

२) अञ्जिला : ८ करोड ८६ लाख नेरु ग्रस

३) लाज शरणम् : ४ करोड ७० लाख नेरु ग्रस

४) पिताम्बर : ४ करोड ५६ लाख नेरु ग्रस

५) होस्टेल ३ : ४ करोड १२ लाख नेरु ग्रस

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय