नेपाल साफ १७ वर्षमुनिको च्याम्पियनसिपको सेमिफाइनलमा

पाल साफ १७ वर्षमुनिको च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । हिजो बेलुकी भएको समूह ‘ए’को अन्तिम खेलमा बङ्गलादेशले घरेलु टोली श्रीलङ्कालाई ४–० गोलको फराकिलो अन्तरले जीतेसँगै नेपाल अन्तिम चारमा पुगेको हो ।

दुई खेलमा विजयी भएको बङ्गलादेश समूह विजेता बन्दै अन्तिम चारमा पुगेको छ । समूह चरणको खेलमा बङ्गलादेशले नेपाललाई पनि ४–० गोलले हराएको थियो । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को आयोजना चलिरहेको प्रतियोगिता आउँदो असोज ११ गते शनिवारसम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय