ओलीलाई समवेदना दिन गुण्डु पुगे राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुरको गुण्डु पुगेका छन्।

राष्ट्रपति पौडेल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेका हुन्। अध्यक्ष ओली पितृशोकमा छन्।

राष्ट्रपति पौडेलले अध्यक्ष ओलीलाई भेटेर समवेदना व्यक्त गरेका छन्। अध्यक्ष ओलीका बुवा मोहनप्रसादको फागुन २९ गते निधन भएको थियो।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै: