भारतीय गायिका आशा भोसलेको निधन

समाचार सारांश
Auto Generated by AI
  • चर्चित भारतीय गायिका आशा भोसलेको निधन भएको छ।
  • शनिबार हृदयघात भएपछि उनलाई मुम्बईको अस्पतालमा भर्ना गरिएको थियो।
  • वर्षको उमेरमा उनी लामो समयदेखिको सांगीतिक यात्राबाट बिदा भएकी छिन्।

भारतीय चर्चित गायिका आशा भोसलेको निधन भएको छ । आइतबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालका चिकित्सकले गायिका भोसलेको निधन भएको पुष्टि गरे ।

आशा भोसलेलाई कार्डियक अरेस्ट भएपछि शनिबार अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

उनी दशकौँसम्म गायन क्षेत्रमा सक्रिय रहिन् । उनी ९२ वर्षकी थिइन् ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय