
समाचार सारांश
Auto Generated by AI
- फिल्म लालीबजार प्रदर्शन रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट दायर भएको छ।
- वादी समुदायको मानमर्दन भएको भन्दै रोशनी नेपालीले मुद्दा दर्ता गराएकी हुन्।
- यम थापा निर्देशित सो फिल्म आगामी १८ बैशाखबाट प्रदर्शन हुने तयारीमा थियो।
फिल्म ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालत पाटनमा सोमबार रिट दायर भएको छ।
वादी समुदायको तर्फबाट रोशनी नेपालीले मुद्दा दायर गरेकी हुन् । वादी समुदायको विषयमा फिल्ममा उल्लेख भएको विषयमा असन्तष्टि जनाउँदै रिट दायर भएको हो । यम थापा निर्देशित फिल्म १८ बैशाखदेखि प्रदर्शन तयारीमा छ ।
षट्कोण आर्टसले निर्माण गरेको फिल्म वादी समुदायका महिलाले गर्ने संघर्षको कथावस्तुमा आधारित छ।
