पाल्पामा २८ वर्षिय युवती मृत फेला

पाल्पामा एक २८ वर्षिय युवती मृत फेला परेकी छिन् ।

पाल्पाको माथागढी गाउँपालिका ५, गणबासकी खुमिसरा बाह्रघरे झुम्साखोलामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

उनको मृत्युको कारण नखुलेको र घटनाबारे अनुसन्धान भइरहेको पाल्पा प्रहरीका सुचना अधिकारी सुगन्ध श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय