१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

सर्पको टोकाईले १४ महिने बालिकाको मृत्यु

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका नं. २ मा सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ। गएराति सर्पले डस्दा १४ महिने झगरु पासवानकी छोरी सङ्गीता पासवानको मृत्यु भएको हो।

राति सुतेको अवस्थामा सर्पले डसेपछि अचेत बनेकी सङ्गीतालाई बहादुरगञ्ज अस्पताल पुर्‍याइएको थियो।

त्यहाँ उनको उपचार हुन नसकेपछि थप उपचारको लागि गोर्सिंगे सर्वदंश उपचार केन्द्रमा ल्याइएको थियो। उपचारमा ढिलाई गरिँदा उनको बाटोमै मृत्यु भइसकेको गोरुसिङ्गे सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले बताए ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय