मेलापर्वका बेला सुनचाँदीको मूल्य थप आकाशियो

नेपाली बजारमा सुनचाँदीको मूल्य थप बढेको छ।

बुधबार सुन प्रतितोला १३ सय रुपैयाँ बढेर दुई लाख २३ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

महासंघका अनुसार चाँदी पनि २० रुपैयाँ बढेर प्रतितोला दुई हजार ७०० रुपैयाँ पुगेको छ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय