मंगलवार सुनको भाउ ३ हजार रुपैयाँले घट्यो

समाचार सारांश
Auto Generated by AI
  • आज नेपाली बजारमा सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेको छ।
  • सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको छ।
  • चाँदीको मूल्यमा पनि तोलामा ५० रुपैयाँ घटेर ४ हजार ९९५ रुपैयाँ पुगेको छ।

आज सुनचाँदीको भाउ घटेको छ । आज सुनको भाउ तोलामा ३ हजार रुपैयाँले घटेको हो ।

हिजो तोलामा ३ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको सुन आज तोलामा ३ हजार रुपैयाँले घटेर तोलाको २ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साथै चाँदीको भाउ पनि आज तोलामा ५० रुपैयाँले घटेको छ । हिजो तोलाको ५ हजार ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज  तोलाको ४ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय