विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चको अल्पकालीन आदेश

समाचार सारांश
Auto Generated by AI
  • सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ।
  • सरकारको निर्णयविरुद्ध आठ विद्यार्थी संगठनले अदालतमा रिट दायर गरेका थिए।
  • अदालतले तत्कालका लागि सो निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश दिएको छ ।

विद्यार्थी संगठनहरु खारेज गर्ने वर्तमान सरकारको निर्णयविरुद्ध आठ विद्यार्थी संगठनले संयुक्तरुपमा दायर गरेको रिटमा सर्वोच्चले अल्पकालीन आदेश दिएको हो ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय