पाल्पामा स्कारपियो दुर्घटना हुँदा ९ घाइते

पाल्पामा स्कारपियाे दुर्घटना हुँदा नौ जना घाइते भएका छ्न्। आइतबार बिहान साढे ४ बजेतिर निस्दी गाउँपालिकाकाे केन्द्रबाट राम्पुर फर्कने क्रममा बा १५ छ ५९४ नम्बरको स्कार्पियो निस्दी-४ झ्याल्ङ्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी तथा सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा घाइते हुनेहरु सबैलाई रामपुर अस्पताल पठाएको र त्यहाँबाट थप उपचारका लागि प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा ल्याइएको छ। घाइतेहरूको अवस्था मध्यम रहेको  प्रहरी बताएकाे छ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय