आलोचना बढ्दै गएपछी ‘बालेन’ले एम्बुलेन्स बाँडेर केस घुमाउन खोजे

काठमाण्डौका मेयर बालेन्द्र शाहको आलोचना बढ्दै गएपछी नयाँ जुक्ती निकालेर विषयान्तर गर्न खोजेको आरोप लागेको छ ।

काठमाण्डौमा २३ र २४ गते भएको प्रदर्शन चर्काएर मौन रहेको भन्दै सामाजिक संजालमा व्यापक आलोचना खेपेका छन् । यही समयमा आफ्नो फेसबुकमा एम्बुलेन्स बाँड्ने घोंषणा गरेका उनले यो आलोचनाबाट आफुलाई बाहिर निकाल्न खोजेका छन् ।

धरानका मेयर हर्क साम्पाङले सामाजिक संजालमा कटाक्ष गरेका छन् । केटाकेटी उचालेर देश ध्वस्त बनाएपछी एम्बुलेन्स बाँडेर थमथम्याउने कोशिश गरेको आशय उनको स्टाटसमा देखिन्छ ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय