घट्यो सुनको मुल्य, चाँदीले बनायो नयाँ कीर्तिमान

साताको दोस्रो दिन आज (सोमबार) सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी महासंघका अनुसार सोमबार सुन तोलामा दुई लाख ७० हजारमा कारोबार भइरहेको छ।

आइतबार सुन दुई लाख ७० हजार छ सय रुपैयाँमा कारोबार भएको थियो। यसरी आज सुनको मूल्य छ सय रुपैयाँले घटेको हो।

६० रुपैयाँ बढेर चाँदीको मूल्य चार हजार ८९५ रुपैयाँ कायम भएको छ। चाँदी यसअघि चार हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य अहिलेसम्मकै धेरै हो।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय