मंगलवार सुनको मूल्य ४६ सयले बढ्यो

स्थानीय बजारमा आज (सोमबार) सुनचाँदीको मूल्यमा भारी वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज एकै दिन प्रतितोला ४६ सय रुपैयाँले बढेर दुई लाख ६५ हजारमा कारोबार भइरहेको छ।

उता, चाँदीको मूल्य पनि प्रतितोला १८५ रुपैयाँले बढेर ४६ सय ८५ रुपैयाँ पुगेको छ। आइतबार सुन दुई लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने ४५ सय रुपैयाँमा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय