चल्न थाल्यो युट्युब

युट्युबको मुख्य एप र वेबसाइटमा यो समस्या देखिएको समस्या समाधान भएको छ ।  आज बिहान युट्युब डाउन हुँदा विश्वभरका लाखौँ प्रयोगकर्ताले समस्या भोगेका थिए ।

सामाजिक सञ्जालमा पनि प्रयोगकर्ताहरूले युट्युब नचलेको भन्दै गुनासो पोखिरहेका थिए । गुगल र युट्युब टिभीमा पनि केही समस्या देखिए पनि मुख्य असर भने युट्युबको मुख्य प्लेटफर्ममै परेको थियो ।

परीक्षण गर्दा युट्युबको होमपेज, सर्ट भिडियो र सब्स्क्रिप्सन फिडजस्ता मुख्य फिचरहरूले काम गरेका थिएनन् । मोबाइल एप र वेबसाइट दुवैतिर यो समस्या देखिएको थियो ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय