२३ चैत्र २०८२, सोमबार
२३ चैत्र २०८२, सोमबार

जनता मारेर कानुन बचाउने चलनको अन्त्य गरौँ : हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले जनता मारेर कानुन बचाउने चलनको अन्त्य गर्न आग्रह गरेका छन्।

मानव केन्द्रित विकास गर्नुपर्ने बताउँदै उनले यस्तो आग्रह गरेका हुन्। साथै उनले कानुनका लागि कानुन नभइ मान्छेका लागि कानुन हुनुपर्ने भनाइ राखे।

‘जनता मारेर कानुन बचाउने चलनको अन्त्य गरौँ! कानुनको लागि कानुन होइन! मान्छेको लागि होस् कानुन!’ साम्पाश्रले सामाजिक सञ्जालमा लेखे, ‘मानव केन्द्रित विकास गरौँ! जय माटो! जय देश!!’

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय