सुनचाँदीको भाउ बढ्यो

समाचार सारांश
Auto Generated by AI
  • आज नेपाली बजारमा सुनको भाउ दुई सय रुपैयाँले बढेको छ।
  • सुनको नयाँ मूल्य प्रतितोला दुई लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छ।
  • चाँदीको भाउ पनि १५ रुपैयाँले बढेर प्रतितोला चार हजार ९७५ रुपैयाँ पुगेको छ।

आज सुनचाँदीको भाउ सामान्य बढेको छ ।

आज सुन २०० रुपैयाँले बढेर तोलाको २ लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको शुक्रबार सुन २ हजार २०० रुपैयाँले बढेर २ लाख ९६ हजार ९०० रुपैयाँ कायम थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ ।  चाँदी आज १५ रुपैयाँले बढेर तोलाको ४ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गएको शुक्रबार चाँदीको भाउ तोलाको ४ हजार ९६० रुपैयाँ थियो ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय