सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

समाचार सारांश
Auto Generated by AI
  • आज सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले बढेको छ।
  • सुनको मूल्य प्रति तोला ३ लाख १ हजार ३०० रुपैयाँ पुगेको छ।
  • चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले घटेर ५ हजार १६० रुपैयाँ कायम भएको छ।

आज सुनको भाउ बढेको छ । सुनको भाउ आज तोलामा एक हजार ६०० रुपैयाँले बढेको हो ।

हिजो तोलाको दुई लाख ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर तोलाको तीन लाख एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको भाउ घटेको छ । चाँदी तोलामा ३० रुपैयाँले घटेको हो । हिजो तोलाको पाँच हजार १९० रुपैयाँ रहेको चाँदी आज तोलाको पाँच हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय