रुखबाट लडेर वृद्धको मृत्यु

समाचार सारांश
Auto Generated by AI
  • बाजुराको गौमुल गाउँपालिकामा सुन्तलाको रुखबाट खसेर एक जनाको मृत्यु भएको छ।
  • रुख काँटछाँट गर्ने क्रममा ६८ वर्षीय दलबहादुर रोकायाको ज्यान गएको हो।
  • मृतक रोकाया जिल्लाका एक अग्रणी किसानका रूपमा चिनिन्थे।

बाजुराको गौमुल गाउँपालिकाका सुन्तलाको रुखबाट खसेर एक जनाको मृत्यु भएको छ।

जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाका अनुसार सोही गाउँपालिका–६ बसालाका ६८ वर्षीय दलबहादुर रोकायाको बुधबार मृत्यु भएको हो। सुन्तलाका बोट काँटछाँट गर्ने क्रममा उनी रुखबाट खसेका हुन्।

उनी जिल्लाका अग्रणी किसान थिए।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै: