इराकमा अमेरिकी दूतावासमा ड्रोन र रकेट आक्रमण

इराकको राजधानी बगदादमा रहेको अमेरिकी दूतावासमा ड्रोन र रकेट आक्रमण भएको छ।

आक्रमण हुनुभन्दा करिब ६ घण्टाअघि दूतावासले इराकमा बसोबास गर्ने अमेरिकी नागरिकहरूका लागि सुरक्षा सतर्कता जारी गरेको थियो।

यसैबीच, इजरायलले इरानको राजधानी तेहरानमा ठूलो हवाई आक्रमण गरेको दाबी गरेको छ। मिडिया रिपोर्टका अनुसार तेहरानको उत्तरी भागमा धेरै ठूला विस्फोटहरू सुनिएका छन्।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय