रूसमाथि दबाब दिन युक्रेनी राष्ट्रपति जेलेन्स्कीको अपील

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शान्ति स्थापना गर्न रुसलाई दबाब दिनुपर्ने बताएका छन्। जेलेन्स्कीले विज्ञप्ति जारी गर्दै रुसको ठगी रोक्न युक्रेन र आफ्ना साझेदार देशको अनुभव प्रयोग गर्नुपर्ने बताएका हुन्।

उनले भने,‘अहिले रुसले युद्ध अन्त्य गर्ने तयारी गरिरहेको कुनै संकेत छैन।’ जेलेन्स्कीले युक्रेन, अमेरिका, युरोप र अन्य सहयोगी देशले मिलेर काम गरे भने रुसलाई शान्ति स्थापना गर्न बाध्य पार्ने बताए।
तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय